नेपाली अराजकतावादी पुस्तकालय
हाम्रो परिचय
नेपाली अराजकतावादी पुस्तकालय एक पूर्ण स्वयंसेवी, गैर-नाफामुखी सार्वजनिक डिजिटल पुस्तकालय हो। अराजकतावादको बढ्दो लहरलाई अवलोकन गर्दै, नेपाली भाषामा अराजकतावादी साहित्य सङ्कलन र अनुवाद गर्ने एक स्थलको रूपमा नेपाली अराजकतावादी पुस्तकालयको स्थापना गरिएको हो। हामी सबैका लागि समावेशी, निःशुल्क, गैर-नाफामुखी, राजनीतिक रूपमा स्वतन्त्र र पारदर्शी पुस्तकालय बन्न प्रतिबद्ध छौं।
पुस्तकालय निर्देशन
पाठहरूलाई निम्न श्रेणीहरूमा वर्गीकृत गरिएको छ:
बुकबिल्डर सुविधा प्रयोग गरेर, तपाईंले यस पुस्तकालयमा वितरण गरिएका पाठहरूको PDF र EPUB अनुकूलन गरी आफ्ना ई-पुस्तक र जिनहरू भौतिक वा डिजिटल रूपमा वितरण गर्नका लागि तयार गर्न सक्नुहुन्छ।
महत्त्वपूर्ण सूचना
हाम्रो साइटको लेआउट मोबाइलमैत्री र प्रतिक्रियाशील भए तापनि, यो मोबाइल एपको विकल्प हुन सक्दैन। त्यसैले, हामी मोबाइल प्रयोगकर्ताहरूलाई राम्रो इन्टरफेसका लागि OPDS एप प्रयोग गर्न सिफारिस गर्छौं।
हाम्रा सम्पर्कहरू